MBBS र BDS अध्ययनका क्रममा इन्टर्नसिपमा रहेका चिकित्सकलाई मासिक कम्तीमा २४ हजार रुपैयाँ निर्वाह भत्ता दिन सिफारिस भएको छ ।