What's New this Week?

Explore what happened in Nepal's Medical Field throughout this week!

Browse Updates Below
707781286 17949212664174555 7790084343843247874 n.webp
MBBS र BDS अध्ययनका क्रममा इन्टर्नसिपमा रहेका चिकित्सकलाई मासिक कम्तीमा २४ हजार रुपैयाँ निर्वाह भत्ता दिन सिफारिस भएको छ । शिक्षा मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसाल संयोजकत्वको कार्यदलले intern चिकित्सकलाई स्वास्थ्य सेवाको आठौं तहको सुरु तलब स्केलको ५० प्रतिशत निर्वाह भत्ता दिनुपर्ने सुझाव दिएको हो!
707617443 17949101820174555 8766489081532790446 n.webp
Big News: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मर्ज गरेर एउटै स्वाथ्य विज्ञान प्रतिष्ठान बनाउने गरी सरकारले निर्णय गरेको छ!
Scroll to Top